कुटपिट मुद्दामा फरार एक जना पक्राउ

बाजुरा- कुटपिट मुद्दामा फरार बाजुराका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत बाजुराको मिति २०८२ जेठ ६ गतेको फैसलाले कुटपिट सम्बन्धि मुद्दामा २ महिना ३ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको स्वामीकार्तिक खापर गाउँपालिका–३ बस्ने ३० वर्षीय उत्तम सिंह पक्राउ परेका हुन्।

Navadurga sun

सिंहलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले वुधबार बडिमालिका नगरपालिका–८ गैरी बजारबाट पक्राउ गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...