खसी चोरेर अत्तरियामा बेच्दै गरेका एक जना पक्राउ

अत्तरिया- कैलालीको अत्तरियामा चोरीका खसी बेच्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

फल्टुँडेबाट दुईवटा खसी चोरेर अत्तरियामा बेच्दै गरेका दार्चुलाको लेकम-५ का प्रकाश बोहरालाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

खसी सम्बन्धित धनीलाई बुझाएर बोहारालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महराले बताएका छन् ।

Couple
Loading...