बाढीपहिरो : सुदूरपश्चिममा ३३ को मृत्यु (प्रहरी रिपाेर्ट सहित)

अत्तरिया, ५ कार्तिक- गत आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३३ पुगेको छ। बाढीपहिरोमा परेर २२ जना जना बेपत्ता भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कायालयका अनुसार डोटीका १६, डडेल्धुराका तीन, बझाङका नौ, बैतडीका चार, र कैलालीमा एक जनाको मृत्यु भएको जनाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

 

Dadeldhura hospital

Loading...