महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा मार्ने क्रममा दोधारा चाँदनी नगरपालिका–१० निवासी ६३ वर्षीय टोपबहादुर थापामगरको डुबेर मृत्यु भएको हो।

Navadurga sun

प्रहरी निरीक्षक सोनीले घटनास्थल पुगेर थप जानकारी संकलन गरिएको बताउँदै आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफन्तको जिम्मा लगाइने जानकारी दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...