सडक सुरक्षामा रु २ अर्ब ४६ करोड, बर्दिबास–काठमाडौं रेलमार्ग निर्माण अघि बढाइने

सरकारले आगामी आर्थिक वर्षका लागि सडक सुरक्षालाई प्राथमिकता दिँदै रु २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ।

साथै, बर्दिबासदेखि काठमाडौं–तराई–मधेश द्रुतमार्गको प्रस्थान बिन्दुसम्म रेलमार्ग निर्माण कार्य अगाडि बढाइने घोषणा गरिएको छ।

यस योजनाले सडक दुर्घटना न्यूनीकरण, यातायात व्यवस्थापन सुधार तथा रेल पूर्वाधार विस्तारमार्फत देशको यातायात प्रणालीलाई थप सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...