आज र भोलि सर्वोच्च अदालत आंशिक रुपमा खुला

काठमाडौं- आज र भोलिको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रुपमा खुला हुने भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएको औल्याउँदै विहीबार र शुक्रबारका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रुपमा खुला हुने जनाएको हो ।

Navadurga sun
Godawari sandesh

सर्वोच्च अदालत प्रशासनका अनुसार, विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत खुला रहेनछ ।

Couple
Loading...