कैलालीबाट भन्सार छलीका सामान बरामद 

धनगढी- कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३० हजार ५ सय बराबरको किराना समान सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...