कैलालीका लागुऔषधसहित एक युवक पक्राउ

धनगढी- कैलालीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्लाको भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४० मिलिग्रामसहित बर्दगोरिया गाउँपालिका–१ बस्ने २५ वर्षीय अरुण चौधरीलाई बिहिबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...