धनगढीबाट ६ जना जुवाडे पक्राउ

धनगढी- कैलालीको धनगढीबाट ६ जना पक्राउ जुवाडे पक्राउ परेका छन्।

Dadeldhura hospital

पाल्पा जिल्लाको तनहुँ गाउँपालिका घर भई हाल धनगढी उपमहानगरपालिका-४ स्थित डेरा गरी बस्ने टेक कुमारी गाहामगरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा निज टेक कुमारी सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh

उनले कोठामा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार १४० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Loading...