बेलौरीका एक युवक खैरो हेरोईनसहित पक्राउ

कञ्चनपुर- कञ्चनपुरका एक युवक खैरो हेरोईनसहित पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–१० जर्सिखल्लाबाट ८५० मिलिग्राम खैरो हेरोईनसहित बेलौरी नगरपालिका–९ रतनपुर बस्ने २३ वर्षीय उमेश कुमार भट्ट खैरो हेरोईनसहित पक्राउ परेका हुन्।

Navadurga sun

भट्टलाई मंगलवार साँझ भारतबाट नेपाल तर्फ संकास्पद रुपमा पैदल आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी पक्राउ गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...