चेक अनादर मुद्दाकी फरार प्रतिवादीलाई पक्राउ

धनगढी- फैसला कार्यान्वयनको क्रममा जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दाकी फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। 

Ganyapdhura gau
Dadhaldhura pur

एक महिना कैद सजाय र हजार रुपैयाँ जरिवाना तोकिएकी धनगढी उप–महानगरपालिका–२ बस्ने २२ वर्षीय सिता कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शाहीलाई बुधबार उनको निजकै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गर्न अदालतमा पेश गरिनेछ ।

Couple
Loading...