धनगढीबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

धनगढी-२ त्रिनगर व्यारेलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४० हजार मूल्य बराबरको बिभिन्न किसिमका मोवाइल कभर, प्लाष्टिक झिल्ली लगायतका सामान प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...