कञ्चनपुरबाट भन्सार छलीका माछा बरामद 

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका माछा बरामद गरिएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मुल्य ३५ हजार बराबरको माछा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा सोमवार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...