अछाममा बहु–विवाह मुद्दाका दोसी पक्राउ

Dadeldhura hospital

धनगढी । अछाममा बहु–विवाह मुद्दाका एक जना दोसी पक्राउ परेका छन। जिल्लाको मंगलसेन नगरपालिकाको कालागाउँका २८ वर्षीय रमेश भण्डारी पक्राउ गरेका हुन्।

Ganyapdhura gau

जिल्ला प्रहरी कार्यालय, अछामले बहु विवाह मुद्दामा १७ दिन कैद र १० हजार जरिबाना तोकिएका भण्डारीलाई शुक्रवार पक्राउ गरेको हो। उनी जिल्ला अदालत, अछामबाट बहु विवाह मुद्दामा दोसी ठहर भएका थिए।

Couple
Loading...