

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीको माछा बरामद गरिएको छ ।




कृष्णपुर नगरपालिका–५ गुलरियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३२ हजार ८ सय बराबरको माछा प्रहरीले बरामद गरेको छ ।


इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी स्थानिय जनप्रतिनिधिको रोहभरमा माछालाई नष्ट गरिएको जनाएको छ ।

