बैतडीमा रास्वपाले आज मोटरसाइकल र्‍याली निकाल्दै

बैतडी- पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीले पनि विरोध प्रदर्शन गर्न लागेको छ।

आज जिल्लाका विभिन्न ठाउँहरुबाट रास्वपाले मोटरसाइकल र्‍याली निकाल्ने तयारी थालेको हो।

Navadurga sun

जिल्लाको पाटनबाट बिहान साढे ११ बजेदेखि र्‍याली सुरु गरी सत्बाझ, सिललेगडादेखि पञ्ज्युनयाँ हुदै गोकुलेश्वरमा दिउँसो करिब ३ बजेको समयमा कोणसभामा परिणत गरिने जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...