कैलालीबाट सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ

कैलाली- कैलालीको धनगढीबाट सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्दामा २ बर्ष ११ महीना १६ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएका तर फरार रहेका भजनी नगरपालिका–५ क्रमदेबका ३१ वर्षीय रुकेश डगौरालाइ बिहिबार प्रहरीले नियन्त्रणमा लिएको हो । 

Navadurga sun

डगौरालाइ इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै पक्राउ गरेको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...