खैरो हेरोइनसहित युवक पक्राउ

धनगढी । कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ बाट सोही ठाउँ बस्ने २७ वर्षीय सुमन बोहरा मंगलवार पक्राउ परेका हुन्।

बोहरालाई ५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...