गोदावरीबाट लागू औषध सहित एक युवा पक्राउ

अत्तरिया- कैलालीको गोदावरीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन ।

Dadeldhura hospital

सोमबार इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले लागू औषध सहित एक युवकलाई पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२ तेघरीका २२ वर्षीय हरी महरा रहेका छन । सडकमा शंकास्पद रुपले हिडडुल उनलाई चेकजाँच १२० मिलिग्राम लागू औषध (खैरो हिरोईन) बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Loading...