चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

अछाम-  अछामबाट नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

Dadeldhura hospital

नकबजनी चोरी कसुर मुद्दामा अछाम अदालतबाट २०८० भदौ २९ गते ३० हजार जरिवाना तोकेपछि फरार रहेका साँफेबगर नगरपालिका–१० घुघुरकोट बस्ने ५१ वर्षीय रनबहादुर मिजार पक्राउ परेका हुन् ।

मिजारलाई इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

Loading...