टीकापुरबाट लागुऔषध सहित २ जना पक्राउ

अत्तरिया- कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ भुपु सैनिक चोकबाट बर्दगोरीया गाउँपालिका–२ कुम्भियाका २८ वर्षीय सुमन डगौरा थारु र १९ वर्षीय यमबहादुर चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

Navadurga sun

सुमन डगौरा थारुलाई चेकजाँच गर्दा उनको साथबाट २८० मिलिग्राम लागुऔषध फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...