टीकापुरबाट लागूऔषध सहित २ किशोर पक्राउ 

धनगढी- कैलालीको टीकापुरबाट लागूऔषध सहित २ किशोर पक्राउ परेका छन् । 

Dadeldhura hospital

टीकापुर नगरपालिका–९ खग्रौलाको चेक पोष्ट सडक खण्डबाट बर्दियाको राजापुर नगरपालिका–२ बस्ने १९ वर्षीय किशोर चौधरी र १८ वर्षीय अर्का किशोरलाई पक्राउ गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

९ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । 

Loading...