Division ban Pahalmanpur

लागूऔषध मुद्दामा फरार एक पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- लागूऔषध मुद्दामा फरार एक जना पक्राउ परेकी छिन् । धनगढी उपमहानगरपालिका–८ बुद्धचोककी २२ वर्षीया मोनिका वुढा वली पक्राउ परेकी हुन् ।

वलीलाई धनगढी उपमहानगरपालिका–७ मनेहराबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना कैद सजाय र १० हजार जरिवाना तोकेपछि वली फरार रहेकी थिइन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...