धनगढी- कैलालीमा ज्यान मुद्दाका फरार दोषी पक्राउ परेका छन् ।
ज्यान मुद्दामा २ वर्ष ११ महिना २ दिन कैद सजाय र ३२ हजार जरिवाना ठहर भइ फरार रहेका गौरीगंगा नगरपालिका–८ का ३० वर्षीय काली चरण चौधरी पक्राउ परेका हुन । चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो ।