कञ्चनपुरमा चोरी मुद्दाका फरार दोषी पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा चोरी मुद्दाका एक फरार दोषी पक्राउ परेका छन् । अदालतले चोरी मुद्दामा १ वर्ष कैद र १२ हजार जरिवाना तोकिएका शुक्लाफाँटा नगरपालिका–१० झलारीका अर्जुन ऐर पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले ऐरलाई सोमबार नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराइएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...