धनगढीका एक युवक लागूऔषध सहित पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीका एक युवक लागूऔषध सहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ भन्सारबाट ४० मिलिग्राम लागूऔषध खैरोहेरोईन सहित धनगढी उपमहानगरपालिका वडा नं.१ शिवनगर बस्ने २२ वर्षीय भरतराज जोशीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले जोशीको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइ रहेको जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...