कैलालीको गोदावरीबाट काठ सहित एक जना पक्राउ

अत्तरिया- कैलालीको गोदावरीबाट काठ सहित एक जना पक्राउ परेका छन् । सोमवार गोदावरी सब डिभिजन वन कार्यलयको टोलिले गोदावरी नगरपालिका वडा नं.४ बाट चिरान काठ सहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानको लागि सशस्त्र वन सुरक्षा साखा धनगढीलाई जिम्मा लगाइएको कार्यालयले जनाएको छ ।

Loading...