Satyawati
Division ban Pahalmanpur

धनगढीमा एक किलो लागुऔषध चरेश सहित एक जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीमा लागुऔषध चरेश सहित एक जनालाई पक्राउ गरिएको छ । धनगढीको ट्राफिक चौराहबाट सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूह (आरआइटी) को टोलीले लागुऔषध चरेश सहित बझाङको बित्थडचिर गाउँपालिका-२ का ४० वर्षीय धन बहादुर बोहरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बोहराको साथबाट एक किलो ४२ ग्राम चरेश बरामद गरिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बोहराले सुपप्र ०४००१ प १४६७ नम्बरको मोटरसाइकलमा काटुनमा लुकाएर लगिरहेको अवस्थामा चरेश सहित पक्राउ परेका हुन् । बोहरालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...