कञ्चनपुरमा अवैध माछा बरामद

Dadeldhura hospital

कञ्चनपुर– कञ्चनपुरमा भारतबाट ल्याइएका अवैध माछा बरामद गरिएका छन् । बिहिवार ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलिले बेलौरी नगरपालिका ५ रामनगरमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै गरेको करिब ४५ हजार रुपैँया बराबरको १५० केजी माछा बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

बरामद गरेका माछा पशु क्वारेन्टाईन चेक पोष्ट बेलौरी, बेलौरी उद्योग बाणिज्य संघका प्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएको छ ।

Loading...