धनगढीबाट लागूऔषध सहित दुई किशोर पक्राउ

Dadeldhura hospital

धनगढी– धनगढीबाट लागूऔषध सहित २ किशोर पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट १५० मिलिग्राम लागूऔषध सहित सोही ठाँउका १५ वर्षका बिराज खत्री र विष्णु शर्मा मंगलबार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएकोे छ ।

Loading...