Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिममा भूकम्पको धक्का

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा सुदूरपश्चिमका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

Malpot office dadeldhura

बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो ।

यस्तै ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...