सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा सञ्चालन हुने

अत्तरिया, ५ असार- लामो समय देखि बन्द रहेको सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा सञ्चालन गरिने भएको छ । कोरोना संक्रमण बढेसंगै बन्द गरिएको ओपिडी सेवा आइतवार देखि सञ्चालनमा आउन लागेको हो ।

Dadeldhura hospital

अस्पतालमा कोरोनाका संक्रमणको दरमा केही कमी भएकोले सो सेवा साविक बमोजिम सञ्चालन गरिन लागेको अस्पतालले आज एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

Navadurga sun
Godawari sandesh

ओपिडी सेवा सञ्चालन हुने सम्बन्धि सूचना :

Loading...