अत्तरियामा नेपाल स्काउटले मनायाे ७२ औँ स्थापना दिवस

Dadeldhura hospital

अत्तरिया– कैलालीको अत्तरियामा नेपाल स्काउटको ७२ औँ स्थापना दिवस मनाईएको छ । एभरेष्ट स्काउट ग्रुप,समैजी स्काउट ग्रुप र दुर्गालक्ष्मी स्काउट ग्रुपले स्काउटको ७२ औँ स्थापना दिवस मनाएका हुन् । स्थापना दिवसको अवसरमा उनीहरुले संयुत्त रुपमा प्रभात फेरी निकालेका थिए ।

त्यस्तै ईलाका प्रहरी कार्यालय मालाखेती,प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र अस्थाई प्रहरी विट स्याउलेमा मास्क वितरण गरीएको छ ।

Loading...