धनगढी लागुऔषधसहित तीन जना पक्राउ

gyan kendra dadel
udhok dadeldhura

धनगढी- धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट धनगढी– १३ श्रीलंकाका १८ वर्षीय देवेन्द्र राना, २४ वर्षीय बलबहादुर चौधरी र सोही ठाँउका २० वर्षीय निरज चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको हो।

Khanepani dadeldhura

शंकालागि चेकजाँच गर्दा उनीहरुकोसाथबाट ४० मिलिग्राम खैरोहेरोईन फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट मंगलवार खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

ajaymeru gaupalika
Loading...