Satyawati
Division ban Pahalmanpur

लागुऔषधसहित तीन जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर – कञ्चनपुरमा लागुऔषधसहित तिन जना युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–१० दिपघाटबाट प्रहरीले धनगढी उपमहानगरपालिका–११ बेलाका २५ वर्षीय पदमबहादुर बोहरा, ३२ वर्षीय कृष्णा राना र वडा नम्बर–६ बिजुलियाका ४५ वर्षीय भानु चौधरी पक्राउ परेका हुन् ।

से ४ प ३९७६ नम्बरको मोटरसाईकमा बसेका उनीहरुलाइ चेकजाँच गर्दा लागुऔषध ९खैरो हेरोईन० १० ग्राम ८ सय चालिस मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त विषयमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...