कञ्चनपुरबाट तीन लाख मुल्य बराबरका अवैध सामान बरामद

कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले करिब तीन लाख मुल्य बराबरका अवैध सामान बरामद गरेको छ । भीमदत्त नगरपालिका वडा नम्बर ४ चमनचोकबाट आइतवार विहान भन्सार छलीका सामान बरामद गरिएको हो ।

Dadeldhura hospital

बिशेष सुराकीको आधारमा प्रहरी टोलीले विभिन्न किसिमका हेडफोनहरु, स्मार्ट घडी, एरफोन, वारलेस माईक, चिनी, बिडी, तेल र एक थान साईकल समेत बरामद गरेको जनाएको छ।

Navadurga sun
Godawari sandesh

करिब दुई लाख ८४ हजार हजार दुईसय ३० मुल्य बराबरका अवैध समान बरामद गरेको प्रहरीले जनाएको छ । भन्साल छलीमा संलग्न एक जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ।

 

Loading...