Satyawati
Division ban Pahalmanpur

पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली, अन्य ठाउँको मौसम सामान्यतया सफा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं- पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिदेखि सामान्य बदली छ ।

Malpot office dadeldhura

मौसमविद् वरुण पौडेलका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको अनुमान गरिएको छ ।

अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् वरुण पौडेलले जानकारी दिए । नेपालमा अहिले पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लागेको छ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...