काठमाडौं- लागुऔषध नियन्त्रण ब्युरोको टोलीले खैरो हेरोइनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।



त्रिभुवन विमानस्थलको भन्सार कार्यायल नजिकबाट ३ किलो खैरो हेरोइनसहित उनीहरू पक्राउ परेका हुन् ।


पक्राउ परेकाहरूलाई आज २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको ब्युरो स्रोतको भनाइ छ ।