कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिताको मिति तोकियाे

Dadeldhura hospital

कञ्चनपुर– कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिताको मिति तोकिएकाे छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०७८ बैशाख १२ गतेदेखि जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने र बैशाख १८ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको हो।

संघको हालै बसेको बैठकले फुटबल विकासका लागि आगामी दिनमा जिल्लाका नौ वटै स्थानीय तहसँग फुटबल प्रशिक्षकको व्यवस्थापनका लागि पहल गर्ने निर्णय समेत गरिएको बताइएकाे छ।

Navadurga sun
Godawari sandesh
Loading...