गोदावरी ७ एमाले वडा कमिटीकाे अध्यक्षमा कलाबती चयन

Dadhaldhura pur

अत्तरिया, १६ कार्तिक- कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ मा नेकपा एमालेको वडा कमिटी अध्यक्षमा कलाबती साउँद चयन भएकी छन । त्यस्तै उपाध्यक्षमा जयन्ती धामी, सचिबमा चेत बहादुर ऐर चयन भएका छन भने कमिटीको सह सचिबमा रिमा चौधरी र शम्भु सुनार चयन भएका छन ।

Ganyapdhura gau

वडा कमिटी भने ३१ सदस्यीय बनेको छ । उक्त वडामा सहमती नहुँदा वडा अधिबेशन लम्बिएको थियो । आज बसेको नेताहरुको बैठकले सर्बसम्मती बाट नै वडा कमिटी चयन गरिएको जिल्ला सदस्य योगेन्द्र सिंहले बताए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...