एक लाख ८० हजार नगद सहित १८ जुवाडे पक्राउ

धनगढी, १५ कार्तिक– कैलालीको बर्दगोरिया गाउँपालिका बाट एक लाख ८० हजार नगद सहित १८ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिका–६ स्थित स्थानीय बालाराम चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा एक लाख ८० हजार ७ सय ५० नगद सहित १८ जना पक्राउ परेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ का ३६ वर्षीय शुनिल चौधरी, ३८ बर्षिया टेकबहादुर रोकाया, व३८ बर्षिया चन्द्र सापकोटा, ३३ बर्षिया हेमबहादुर बम, ४६ बर्षिया विन्द्र थापा रहेका छन् ।

Navadurga sun

यसैगरी २९ बर्षिया बरुण शमसेर राणा, ३२ बर्षिया आनन्द गौतम, ४० बर्षिया महेश डगौरा थारु, ४३ बर्षिया दिपक कुमार बुढा, ३० बर्षिया कमल बुचा मगर र ३६ बर्षिया ईन्द्र भण्डारी पनि जुवा खालबाट पक्रा परेको प्रहरीले जनाएको छ ।

जुवाखाल बाटै ४२ बर्षिया खुमेन्द्रबहादुर सापकोटा, ४१ बर्षिया अरुण शमसेर राणा, ४३ बर्षिया को लक्ष्मण कुवर, २९ बर्षिया विरेन्द्र भण्डारी, ४२ बर्षिया मेघराज सापकोटा, ३४ बर्षिया शिवराज सापकोटा र लम्कीचुहा नगरपालिका–१० का ३२ वर्षीय तपेन्द्र भण्डारी पनि पक्राउ परेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...