सुदूरपश्चिम मन्त्रीपरिषद्को बैठक स्थगित

धनगढी, १४ कार्तिक– सुदूरपश्चिम प्रदेशको आज बोलाईएको मन्त्रीपरिषद बैठक स्थगित भएको छ । सत्ता पक्षका (एकीकृत समाजवादी पार्टी) संसदीय दलका नेता तथा मन्त्री परिषद सदस्य दिर्घ सोडारी अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको हो ।

Dadeldhura hospital

आइतबार २ बजे बोलाईएको बैठक स्थगित गरी मंगलबार १२ बजे आह्वान गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूणर्ा जोशीले जानकारी दिइन् ।

Navadurga sun
Godawari sandesh

महत्वपूणर् एजेन्डामा भरसक सबैको उपस्थिति हुनु आवस्यक हुने मन्त्री जोशीले बताइन । दलका नेता सोडारीको पूर्वनिर्धारित अर्को महत्वपूणर् कार्यक्रम परेकोले बैठक सारिएको उनले बताइन ।

Loading...