कैलालीको गोदावरीमा नेकपा एमालेका वडा अधिबेशनहरु शुरु

Dadhaldhura pur

अत्तरिया,१२ कार्तिक- कैलालीको गोदावरीमा नेकपा एमालेका वडा अधिबेशनहरु शुरु भएका छन । नगरपालिकाका १२ वटै वडामा अधिबेशन शुरु भएको नेकपा एमाले गोदावरीका नगर सचिब आनन्द भट्टले बताए । पार्टी केन्द्रको सर्कुलर अनुसार सबै वडामा सहमती कै आधारमा नेत्रित्व चयन गर्ने वडाहरुमा कसरत भईरहेको छ ।

Ganyapdhura gau

गोदावरी पूर्व माओबादी नेता लेखराज भट्टको गृह नगर भएकाले पनि यँहा माओबादीबाट एमाले प्रबेश गरेका कृयाशिल सदस्यहरुको सँख्या पनि उल्लेख्य रहेको छ । दुबै पक्षको सहमती मै नेत्रित्व चयन गरिने स्रोतले बताएकाे छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...