गोदावरीमा सर्पको टोकाइबाट महिलाको मृत्यु

अत्तरिया- कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

गोदावरी-१ अत्तरियाकी ४५ वर्षीय ईश्वरी कडालको सर्पको टोकाइबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

कडाललाई असार १४ गते स्थानीय मिलमा कुटानी गर्न गएको बेला सर्पले टोकेको थियो । उनको सेती प्रादेशिक अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Couple
Loading...