अवरुद्ध केआईसिंह राजमार्ग सुचारु

Dadhaldhura pur

धनगढी, ८ कार्तिक– गत साताको अविरल वर्षापछि पहिरो गएर अवरुद्ध रहेको डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गको रडुवामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा आएको हो।

Ganyapdhura gau

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार सडक मर्मतपछि राजमार्ग सञ्चालनमा आएको हो। राजमार्ग अस्थायी रुपमा खुलेको हो। साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छोडिएको उनले बताए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...