कोरोना संक्रमित एक महिलाको मृत्यु

Dadhaldhura pur

धनगढी, ७ कार्तिक- कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेलौरी नगरपालिका वडा नं. ९ का ५५ वर्षीय महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

Ganyapdhura gau

त्यस्तै अस्पतालमा बितेको २४ घण्टामा कसैको पनि कोरोना परीक्षण नगरिएको जनाएको छ । हाल अस्पतालमा ११ जना कोरोना सङ्क्रमित उपचाररत रहेका छन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...