भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। हिजो भएको भेटवार्ताका क्रममा लामिछानेले मोदीलाई नेपाल आउन आग्रह गरेका हुन्।

Dadeldhura hospital

भेटमा प्रधानमन्त्री मोदीले पनि नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको र चाँडै नेपाल आउने बताएका छन्। औपचारिक भ्रमणका लागि नेपाल सरकारको तर्फबाट निम्तो पठाइने सम्भावना रहेको बताइएको छ।

Navadurga sun
Godawari sandesh

प्रधानमन्त्री मोदीले यसअघि सन् २०१४, २०१८ र २०२२ मा समेत नेपाल भ्रमण गरिसकेका छन्। हाल उनको सम्भावित नेपाल भ्रमणबारे राजनीतिक तथा कूटनीतिक वृत्तमा चासो बढेको छ।

Loading...