कञ्चनपुरका टिकटक स्टार अंशवर्माद्वारा बाढीपीडितलाई खाद्यान्न सहयोग

कञ्चनपुर, ५ कार्तिक– कञ्चनपुरका टिक टक स्टार भनेर चिनिने अंश वर्माले भीमदत्त नगरपालिका वडा नं. ११ र १२ मा रहेका ढीपीडितलाई टिकटकबाट कमाएको पैसाले खाद्यान्न सहयोग गरेका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

असार ३१ गते बाट तिन दिन परेको अविरल वर्षाका कारण स्कुलमा, बास बस्न पुगेका वाढीपीडितलाई वर्माले आफ्नो व्याक्तिगत तर्फबाट ५० जनालाई खाद्यान्न सहयोग गरेको हुन् । प्रत्येकलाई एक कट्टा चामल, दाल २ केजी र चाउचाउ १० प्योकट दिएका थिए ।

Navadurga sun

‘केन्द्रीय, प्रदेश, र स्थानीय तहका सरकारले गर्नु पर्ने काम एक व्यक्तिले गरेको भन्दै स्थानीय वासिन्दा उनको अझै प्रगतिको कामना गरेका थिए ।’ ‘वर्माले यस्तो कठिन परिस्थीतिमा आफुहरुलाई सहयोग गरेकोमा यो गुन कहिले आफुहरुले नविस्ने र उनको अझै प्रगति हुदै जाओस् समाजसेवा प्रति पनि सदैव लगाव रहोस् पुजा टमाटाले भनिन्न।’

‘आफुले यसरी सानो सहयोग गर्न पाउदा साहै् खुशी लागेको साथै आगामी दिनमा पनि आफ्नो तर्फबाट हुने सहयोग गर्न पछाडि नपर्ने बर्माले बताए । खाद्यान्न वितरण कार्यमा वडा नं. ११ कि वडा सदस्य गीता ओली, बाशुदेव भट्ट(होहो), गायत्री भट्ट लगायत स्थानीय युवाहरुको सहयोग रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...