


काठमाडौँ- नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा विजयी हुनुभएको छ। ढाँट फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै विजेता बनेका हुन्।


विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसीको छनोट प्रतियोगितामा उनले सोझो जित निकालेका हुन्। ढाँट युएफसीमा विजयी हुने पहिलो नेपाली फाइटर बनेका छन्।

