रास्वपाको पूर्वाधार विकास अनुगमन विभागमा पुष्पराज सुवेदी मनोनित

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय पूर्वाधार विकास अनुगमन विभागको सदस्यमा पुष्पराज सुवेदीलाई मनोनित गरेको छ।

Dadeldhura hospital

पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले सुवेदीलाई विभागीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो। कैलालीको गोदावरी–४, अत्तरियाका सुवेदीलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावली र कार्यविधि अनुसार कार्य गर्ने जिम्मेवारी दिइएको छ।

Navadurga sun
Godawari sandesh

महामन्त्री भूपदेव शाहले पत्रमार्फत मनोनयनको जानकारी दिएका छन्।

Loading...